चाहे त्यो वाहिरी चोट होस्
उस्को नराम्रो सुनाउने सँग भिड्दा लाग्ने
या त नराम्रो सुन्नेबित्तिकै लाग्ने भित्री चोट
चोट चाहे जस्तो होस्
रुँइराको यो बुझ्न नसकिने मनलाई
बुझाउन नसकिएको बेला
उस्को मनपर्ने चक्लेट किन्दिदा नि
शान्त पार्न नसकिएको बेला
कुरा सुनाउन अबेला भएको बेला
बोलीको महत्व बुझ्नेको अभाव खट्किदा
बस् लेखेरै आफ्नो मनको कुरा राख्नु
चाहे त्यो कापीकलमको सहयताले होस्
भित्ता, कम्प्युटर , मोबाइल जेसुकै होस्
अनि हलुँगो हुन्छ मन पहिलेभन्दा
प्राय सबैले यस्तै सुनाउथे
मैले नि कतिलाई यै सुनाए सायद
सुनिआएको कुरा सजिलो नि सुनाउन
तर आज आफैलाई पर्दा था भो
कालीदासबाट लेखनदास हुँदा पनि
खै! दसको नौ भएन त पिडा यो मनको
सायद भन्नेहरुले भन्न भुले
सम्भावना नहुने कुराको
कतिमा कति परिस्थितिमा ।।
उस्को नराम्रो सुनाउने सँग भिड्दा लाग्ने
या त नराम्रो सुन्नेबित्तिकै लाग्ने भित्री चोट
चोट चाहे जस्तो होस्
रुँइराको यो बुझ्न नसकिने मनलाई
बुझाउन नसकिएको बेला
उस्को मनपर्ने चक्लेट किन्दिदा नि
शान्त पार्न नसकिएको बेला
कुरा सुनाउन अबेला भएको बेला
बोलीको महत्व बुझ्नेको अभाव खट्किदा
बस् लेखेरै आफ्नो मनको कुरा राख्नु
चाहे त्यो कापीकलमको सहयताले होस्
भित्ता, कम्प्युटर , मोबाइल जेसुकै होस्
अनि हलुँगो हुन्छ मन पहिलेभन्दा
प्राय सबैले यस्तै सुनाउथे
मैले नि कतिलाई यै सुनाए सायद
सुनिआएको कुरा सजिलो नि सुनाउन
तर आज आफैलाई पर्दा था भो
कालीदासबाट लेखनदास हुँदा पनि
खै! दसको नौ भएन त पिडा यो मनको
सायद भन्नेहरुले भन्न भुले
सम्भावना नहुने कुराको
कतिमा कति परिस्थितिमा ।।
fantastic
ReplyDelete